Planning Monitoring Technology Directorate
जेष्ठ ३१, २०८३, आईतवार
Sunday, 14th June 2026
Planning Monitoring and Information Technology Directorate
Maintenance Schedule
Close-
पुरानोठिमी स्विचिङ सब–स्टेशन हुदै नयाँबस्ती छिर्ने पुल, भट्टराईचोक,दक्षिणबाराहि मन्दिर, सिरिन्ज कारखाना, बालबालिका स्कुल क्षेत्र, ल कलेज, अधिकारीटोल, बालबालिका स्कुल, घिमिरेटोल, देवडोल, महेन्द शान्ति स्कुल क्षेत्र, धारापाती गोदावरी खोला, बालकोट तेलमील, बालकोटचोक, रागीनी, रेडक्रस, मेरीगोल्ड स्कुल बाट कौशलटार चोकको सेक्सनलाईजर स्विचसम्म।
Thimi Distribution Center From 2026-06-14 11:00:00 - 2026-06-14 15:00:00 -
रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-४, डिङ्गनगर क्षेत्रमा सवारीसाधन तथा पैदल यात्रीहरूको सुरक्षाका लागि बुटवल ग्रिड महाशाखा अन्तर्गत सञ्चालित बुटवल-मैनहिया १३२ के.भी. प्रसारण लाइनको उचाइ बढाउने कार्य सम्पन्न गर्नुपर्ने भएकाले मिति २०८३/०२/२८ गतेदेखि २०८३/०३/०१ गतेसम्म उक्त प्रसारण लाइन शटडाउन गरि कार्य गर्नुपर्ने भएको हुदा उक्त अवधिभर रुपन्देही जिल्ला अन्तर्गत रहेका भैरहवा तथा अमुवा वितरण केन्द्रहरूको विद्युत भार (लोड) बुटवल सबस्टेसनबाट व्यवस्थापन गरिने भएकाले राति ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म सो क्षेत्रमा विद्युत आपूर्ति अनियमित हुन सक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै, बिहान ६:०० बजेदेखि साँझ ६:०० बजेसम्म सम्पतिया सबस्टेसनबाट विद्युत आपूर्ति नियमित रूपमा सञ्चालन हुन सक्ने व्यहोरा अनुरोध छ ।
Amuwa Distribution Center From 2026-06-11 06:00:00 - 2026-06-15 06:00:00
Video Gallery
No videos found.