Nepal Electricity Authority Logo Planning Monitoring Technology Directorate
Nepal Electricity Authority Logo
जेष्ठ ३१, २०८३, आईतवार Sunday, 14th June 2026 Planning Monitoring and Information Technology Directorate
Maintenance Shutdown Schedule

Maintenance Schedule

Close

Maintenance Shutdown Schedule

S.N Province DCS Name Feeder Name Area From To File Details Published Date
1 Bagmati Province Thimi Distribution Center T. B. Feeder पुरानोठिमी स्विचिङ सब–स्टेशन हुदै नयाँबस्ती छिर्ने पुल, भट्टराईचोक,दक्षिणबाराहि मन्दिर, सिरिन्ज कारखाना, बालबालिका स्कुल क्षेत्र, ल कलेज, अधिकारीटोल, बालबालिका स्कुल, घिमिरेटोल, देवडोल, महेन्द शान्ति स्कुल क्षेत्र, धारापाती गोदावरी खोला, बालकोट तेलमील, बालकोटचोक, रागीनी, रेडक्रस, मेरीगोल्ड स्कुल बाट कौशलटार चोकको सेक्सनलाईजर स्विचसम्म। 2026-06-14 11:00:00 2026-06-14 15:00:00 File पुरानोठिमी स्विचिङ सब–स्टेशन हुदै नयाँबस्ती छिर्ने पुल, भट्टराईचोक,दक्षिणबाराहि मन्दिर, सिरिन्... 2026-06-14
2 Lumbini Province Amuwa Distribution Center Butwol Grid रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-४, डिङ्गनगर क्षेत्रमा सवारीसाधन तथा पैदल यात्रीहरूको सुरक्षाका लागि बुटवल ग्रिड महाशाखा अन्तर्गत सञ्चालित बुटवल-मैनहिया १३२ के.भी. प्रसारण लाइनको उचाइ बढाउने कार्य सम्पन्न गर्नुपर्ने भएकाले मिति २०८३/०२/२८ गतेदेखि २०८३/०३/०१ गतेसम्म उक्त प्रसारण लाइन शटडाउन गरि कार्य गर्नुपर्ने भएको हुदा उक्त अवधिभर रुपन्देही जिल्ला अन्तर्गत रहेका भैरहवा तथा अमुवा वितरण केन्द्रहरूको विद्युत भार (लोड) बुटवल सबस्टेसनबाट व्यवस्थापन गरिने भएकाले राति ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म सो क्षेत्रमा विद्युत आपूर्ति अनियमित हुन सक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै, बिहान ६:०० बजेदेखि साँझ ६:०० बजेसम्म सम्पतिया सबस्टेसनबाट विद्युत आपूर्ति नियमित रूपमा सञ्चालन हुन सक्ने व्यहोरा अनुरोध छ । 2026-06-11 06:00:00 2026-06-15 06:00:00 File रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-४, डिङ्गनगर क्षेत्रमा सवारीसाधन तथा पैदल यात्रीहरूको सुरक्षाका... 2026-06-10
Accessibility Options